बेइजिङ Share EmailTwitterFacebookGoogle +PinterestTumblrLinkedinVkontakte विषय-सूचि लाग्छ यहाँका गगनचुम्बी महलहरुको सीप र सामर्थ चोरेर लैजाऊँ लाग्छ यहाँको सभ्यता र सम्पन्नता चोरेर लैजाऊँ चोरौं-चोरौं लाग्नु स्वयं नशा रहेछ कि कुन्नि ? यस्तो लाग्छ बेइजिङका नम्र मान्छेहरुको मुलायम मन पनि चोरेर लैजाऊँ !