- Home
- मेरो लिम्पियाधुरा
- समयलाई सलाम
समयलाई सलाम
नाफा नोक्सान नाफा र नोक्सान बराबर भएजस्तै समय कहिले टाकुराबाट हेरिरहेछ — फेदितिर र कहिले फेदीबाट हेरिरहेछ — टाकुरातिर । म समयलाई — नबुझेर हैसान छु कहिले — तन्किन्छ — समय कहिले — खुम्चिन्छ — समय कठपुतली जस्तै समय स्वाधीनताका लागि इस्पात समय यसको प्रबृत्ति बुझेर म के नामाकरण गरौ समयको ? भो ! मैले फलाम चपाउन सकिन मैले हारें समयले विजयको घोडा चड्यो । टक टक टक टक हिंडीरहेछ समय घोडाको टापको जस्तै ध्वनी प्रवाह गरेर । म समयसँग समाहित हुन सकिंन समयसँग पराजित हुन पनि सकिंन तैपनि जव्वर छ समय मेरो सलाम छ उसलाई । २०७५ ।
कविता क्रम
- आवरण
- प्रथम पृष्ठ
- यी कविताको कथा
- मेरो लिम्पियाधुरा
- अहिलेको गाउँ
- साहेबहरूका चटक
- तीज पहिले र अहिले
- अहिले
- अगाडी हिँड्नेसँग
- को कसका सन्तान ?
- राता फुलकी माली
- भत्काउनेहरू
- विडम्बना
- ठूला घरेहरू
- मान्छे र मान्छेको भविष्य
- आफन्तहरू
- सानु बाबुलाई सलाम
- नियमापत्ति
- रङ् पोत्नेहरू
- यात्रा
- युद्ध भयो – युद्ध भएन पनि
- भ्रम
- समयलाई सलाम
- अहिले
- मेरो नेता
- त्यो रूख कसले रोपेको हो ?
- सिंहदरवार
- यो नयाँ बर्ष
- आत्म दाह
- भरखरै चुनाव सकिएको छ
- उनीहरू ऐना हेर्दैनन्
- उनीहरू आए गए
- फोहोरको डङ्गुर
- नागरिकता विधेयक
- उनीहरूले सपथ लिए
- सेता अपराधीहरू
- अन्तिम कभर पृष्ठ